FAQs Complain Problems

सूचना तथा समाचार

तीन महिने सीलाइ कटाइ तथा आधारभुत कम्प्युटर तालिम सुरु

मधुबन नगरपालिका वडा नम्बर ८ ले महिला लक्षित कार्यक्रम अन्तरगत तीन महिने सीलाइ कटाइ तथा आधारभुत कम्प्युटर तालिम सुरु गरेको छ । वडाका बेरोजगार महिला तथा युबालाई तालिमका माध्यमबाट आत्मनिर्भर बनाउने लक्ष्य राखेर उक्त तालीम संचालन गरिएको हो । कार्यक्रममा नगरका सहकारिका प्रतिनिधि, राजनितीक दलका प्रतीनि

६८ औ प्रजातन्त्र दिवसका अवसरमा मधुवन नगरपालिका द्वारा सरसफाई कार्यक्रम सम्पन

 ६८ औ प्रजात्रन्त्र दिबसका अबसरमा मधुवन नगरपालिकाले  मुख्यबजार क्षेत्रमा सरसफाई गरिएको छ । मधुवन नगरपालिकाको कार्यालय परिसर देखि सुरु गरिएको सामूहिक सरसफाईले ताराताल रोड कुशुम्बा बजार मधुबनबजार र हुलाक रोडमा सरसफाई गरिएको थियो  ।

करार सेवामा पदपूर्ति गर्ने सम्वन्धी सूचना

सानोश्री ताराताल नगरपालिकाको इन्जिनियर पद अधिकृत स्तर छैटौ तहमा करार सेवामा पदपूर्ति गर्ने सम्वन्धी सूचना I 

नगरपलिका को सार्वजनिक सुनवाई को सूचना

सानोश्री ताराताल नगरपालिका को सार्वजनिक सुनवाई को सूचना |

Pages

User login