FAQs Complain Problems

सूचना तथा समाचार

मधुवन नगरपालिका महिला तथा बालबालिका शाखा द्वारा आयोजित बालविवाह न्युनिकरण कार्यक्रमका

मधुवन नगरपालिका महिला तथा बालबालिका शाखा द्वारा नगरपालिकाका सम्पूर्ण वडाहरुमा आयोजना गरिरहेको बालविवाह न्युनिकरण कार्यक्रम अन्तर्गत मिति २०७५/०२/०७ गतेका दिन श्री शुक्र उच्च माध्यमिक बिद्यालय वार्ड नं ७ र मिति २०७५/०२/०९ का दिन ने रा मा बि धनौरा वार्ड नं ३ मा  कार्यक्रम सम्पन्न  गरिएको छ

बबई सिचाई आयोजनामा जग्गा परेका हरुलाई मुआब्जा वितरण कार्यक्रम (पहिलो चरण)

बबई सिचाई आयोजनाको पश्चिमी मूलनहर निर्माणका क्रममा जग्गा नहरमा परेकाहरुलाई  मधुवन नगरपालिकामा मिति २०७५/०२/०७ मा  पहिलो चरणको मुआब्जा वितरण कार्यक्रम सम्पन्न गरिएको छ 

उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिएको बारे

मधुवन नगरपालिकाले मिति २०७५/१/१० गते प्रकासित गरेको सूचनामा आबेदन दिनुभएका आवेदकहरु को नामावली प्रकासित  गरिएको छ I  लिस्टमा नाम हुने आवेदक हरुले मिति २०७५/०२/०३  गतेका दिन कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध छ I

Pages

User login