FAQs Complain Problems

विपद् जोखिम न्यूनीकरण-युवा नेतृत्व फेलोशिप कार्यक्रम २०७८ मा सहभागी हुन इच्छुक युवाहरुलाई सूचना !

 

युथ इन्नोभेसन ल्यावले विपद् जोखिम न्यूनीकरण-युवा नेतृत्व फेलोशिप कार्यक्रम२०७८ यस मधुवन नगरपालिकामा २०७८/०७/१ देखि कार्यान्वयन गर्ने व्यहोरा यहाँहरुलाई अवगत गराउन चहान्छौ । सोहि सन्दर्भमा उक्त कार्यक्रमको लागी प्रविधिकरुपले सक्षम र विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्न इच्छुक युवाहरुलाई फेलोशिप कार्यक्रममा सहभागि हुन अवसर दिदै २०७८ भाद्र ९ गते देखि भाद्र २८ सम्म आवेदन आह्वान गरेको जानकारी गराउछौ। 

कार्यक्रम सम्बन्धित विस्तृत विवरण फेलोशिप वेबसाइट- https://fellowship.youthinnovationlab.org/ मा हेर्न सक्नुहुन्छ।

आवेदन फारामका लागी- https://bit.ly/3BIuUDr  र थप जानकारीका  लागी कृपया फेलोशिप सचिवालय fellowship@youthinnovationlab.org मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।

साथै, फेलोशिप कार्यक्रमको आवेदन सम्बन्धि Facebook मा जानकारीका लागी- https://bit.ly/3jFJaqg । 

साथै थप जानकारीका लागी यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्यूको मोबाइल नं ९८५८०७०१११ सम्पर्क गरी बुझन सक्नुहुनेछ ।

धन्यबाद । 

User login