FAQs Complain Problems

सूचना

मधुवन नगरपलिकाको आ.ब. २०७९/०८० का लागि कुल बजेट १ अरब ५ करोड ६८ लाख २८ हजार अनुमान गरिएको छ। जसमा चालु तर्फ ७३ करोड १६ लाख र पुजिगत तर्फ ३२ करोड ५३ लाख २८ हजार रहेको छ। बजेट नगर उपप्रमुख श्री अनिता चौधरि ज्युले पेश गर्नुभएको छ ।

User login